तुलसी घिमिरेको ‘पहाड’ रिलिज, बेरोजगारी र पलायनको कथा

April 14, 2026 at 04:12 AM

काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’ आज (वैशाख १) देखि देशभर प्रदर्शनमा आएको छ। बेरोजगारी, पानीको अभाव र मानवविहीन बन्दै गइरहेका गाउँ–पहाडको यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्मले समसामयिक नेपाली समाजको कथा प्रस्तुत गरेको निर्देशक घिमिरेले बताएका छन्। उनका अनुसार, “पहाड केवल सुन्दरता मात्र होइन, अहिले विस्तारै …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...