‘यात्रा’ पछि चुपचाप बसेका सलिनमानको कमब्याकको संकेत

April 14, 2026 at 04:41 AM
1 min read

काठमाडौं- फिल्म ‘ए मेरो हजुर २’ बाट अभिनेताका रुपमा डेब्यु गरेका सलिनमान बनिया दर्शकमाझ लोकप्रिय भए। पहिलो फिल्मबाट नै दर्शकमाझ नोटिस भएका सलिनमानले दोस्रो फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ मा अभिनय गरे। तर युवापुस्तामाझ चर्चामा रहेका सलिन अचानक हराए। न सामाजिक सञ्जालमा देखिए,न उनले कतै फिल्ममा काम गर्न लागेको कुरा सुनियो। गत वर्ष सलोन बस्नेतको फिल्म ‘रंगी’ को प्रिमियरमा देखिए। मिडियामाझ पनि खासै नआएका उनै सलिनमानले नयाँ वर्षको अवसर पारेर आफु फिल्ममा आउन लागेको संकेत दिए। कतै बारमा बसेर मदिरा पिइरहेको तस्विर सहित उनले कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ भन्दै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...