अन्ततः पुष्प नै बन्ने भए ‘महाराजाधिराज’

April 14, 2026 at 04:23 AM
1 min read

काठमाडौं- पछिल्लो समय निकै चर्चामा रहेको फिल्म ‘महाराजधिराज’ मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै फिल्म को विशेष पोस्टर समेत सार्वजनिक गरेको छ । लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ला भन्ने कौतुहलतालाई मेटाउँदै निर्माण टिमले पुष्पको नाम सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा पुष्पलाई दुईवटा विपरीत र शक्तिशाली लुक्समा देखाइएको छ । सार्वजनिक तस्बिरमध्ये एउटामा पुष्प पूर्ण राजकीय ठाँटमा देखिएका छन् । उनले शिरमा श्रीपेच, हातमा राजदण्ड र शरीरमा राजर्षि पहिरन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...