कार्की साइँलाको फस्ट लुक्स सार्वजनिक, साउन १ मा प्रदर्शन हुने

April 14, 2026 at 04:30 AM

काठमाडौं । हास्य कलाकार जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’को पहिलो पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले नयाँ वर्ष २०८३ को अवसर पारेर फिल्म आगामी साउन १ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको हो। सार्वजनिक पोस्टरमा जितु नेपाललाई भरियाको भूमिकामा प्रस्तुत गरिएको छ। उनले बोकेको डोकोभित्र पहाडको दृश्य झल्किएको देखिन्छ, जहाँ पाँच जना …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...