नयाँ वर्षमा ‘गंगारानी’ घोषणा, राजबहादुर साने फेरि प्रेमकथासहित आउँदै

April 14, 2026 at 04:17 AM

काठमाडौं । लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र गंगारानी निर्माणको घोषणा गरेका छन्। आहा फिल्म्सको ब्यानरमा निर्माण हुने उक्त चलचित्रको औपचारिक घोषणा गरिएको हो। सानेकै लेखन तथा निर्देशनमा बन्ने फिल्म आगामी जेठ महिनाको अन्त्यतिर छायांकनमा जाने तयारीमा रहेको जनाइएको छ। प्रेमकथामा आधारित रहने यस चलचित्रका कलाकार …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...