नयाँ वर्षमा ‘कार्की साइँला’ को फर्स्ट लूक, फिल्म साउन १ देखि प्रदर्शन

April 14, 2026 at 04:40 AM
1 min read

काठमाडौं- जितु नेपालको मुख्य भुमिका रहेको फिल्म ‘कार्की साइँला’ को पहिलो पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले नयाँ वर्षको अवसर पारेर आगामी साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार जितु नेपाललाई भरियाको रुपमा देखाइएको छ। उनले बोकेको डोकोको पहाडमा पाँच जना भरिया कतै हिडिरहेकोको पनि देख्न सकिन्छ। साथै आकाशमा चराहरु उडिरहेका छन् । फिल्मको कथाको केहि अंश पोस्टरमा नै रहेको अनुमान गर्न सकिन्छ । साथै पोस्टरको तल एक मायालु जोडीको मायाप्रेम पनि देख्न सकिन्छ । एक युवतीले पुरुषको कुममा टाउको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...