नयाँ वर्षको अवसरमा पूजाले गरिन ‘रत्यौली’को घोषणा

April 14, 2026 at 05:12 AM

नयाँ वर्ष २०८३ सालको पहिलो दिनमा नायिका पूजा शर्माले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सको निर्माणमा तयार हुन लागेको फिल्मको नाम ‘रत्यौली’ राखिएको छ । यो फिल्ममा नायिका पूजा शर्मा र नायक विजय बरालको जोडी बाँधिने पक्का भएको छ । विजय र पूजाले फिल्मको पर्दामा पहिलो पटक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...