रत्यौली घोषणा, पहिलो पटक पर्दामा पूजा शर्मा र विजय बरालको जोडी

April 14, 2026 at 05:10 AM

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो दिन अभिनेत्री पूजा शर्माले नयाँ चलचित्र रत्यौली निर्माणको घोषणा गरेकी छन्। नाइटिङ्गेल इन्टरटेन्मेन्ट प्रा.लि. र पूजा शर्मा प्रोडक्सनको संयुक्त निर्माणमा फिल्म तयार हुने भएको हो। फिल्ममा पहिलो पटक पर्दामा पूजा शर्मा र अभिनेता विजय बरालको जोडी बाँधिने पक्का भएको छ। यो जोडीले पहिलो पटक सँगै काम गर्न लागेका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...