महाराजधिराजमा मुख्य भूमिकामा पुष्प खड्का अनुबन्ध, राजकीय अवतारसहित विशेष पोस्टर सार्वजनिक

April 14, 2026 at 05:04 AM

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको चलचित्र महाराजधिराज मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन्। निर्माण टिमले नयाँ वर्ष २०८३ को अवसर पारेर उनलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै विशेष पोस्टर सार्वजनिक गरेको हो। लामो समयदेखि फिल्ममा राजाको भूमिकामा को देखिने भन्ने कौतुहलता मेटाउँदै निर्माण पक्षले पुष्प खड्कालाई औपचारिक रूपमा प्रस्तुत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...