‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा, यस्तो छ जितुको अवतार

April 14, 2026 at 05:24 AM

काठमाडौं । चलचित्र ‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता जितु नेपालले मुख्य भूमिकामा अभिनय रहेको चलचित्रको निर्माण पक्षले मंगलबार पहिलो झलक सार्वजनिक गर्दै आगामी साउन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो । नयाँ वर्षको अवसर पारेर सार्वजनिक फर्स्टलुक अभिनेता नेपाललाई पूर्णतः भिन्न र गम्भीर अवतारमा देख्न सकिन्छ । प्राय हसाउने भूमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...