‘महाराजधिराज’मा पुष्प खड्का अनुबन्धित

April 14, 2026 at 05:18 AM

पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र ‘महाराजधिराज’मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर पुष्पलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै चलचित्रको विशेष पोस्टर समेत सार्वजनिक गरेको छ । लामो समयदेखि ‘महाराजधिराज’मा राजाको भूमिका कसले निर्वाह गर्ला भन्ने कौतुहलतालाई मेटाउँदै निर्माण टिमले पुष्पको नाम सार्वजनिक गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...