केकीले ‘स्टेशन’ बनाउने, भदौमा प्रदर्शन

April 14, 2026 at 06:42 AM

काठमाडौं– नयाँ वर्ष २०८३ को अवसर पारेर कलाकार तथा फिल्म निर्माता केकी अधिकारीले आफ्नो आगामी प्रोजेक्ट ‘स्टेशन’ निर्माण गर्ने घोषणा गरेकी छिन् । सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै अभिनेत्री अधिकारीले समयसँगै कथा परिवर्तन भए पनि सपनाको रंग कहिल्यै नबदलिने उल्लेख गरेकी छिन् । उक्त सन्देशमा उनले जीवनको नयाँ यात्रालाई ‘स्टेशन’ सँग जोड्दै भावनात्मक ढंगले प्रस्तुत गरेकी हुन् । उनले लेखेकी छन्– ‘वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ, तर सपनाको रंग उस्तै रहन्छ । त्यही रंगले कोरेको हाम्रो नयाँ यात्रा– ‘स्टेशन’।’ उक्त प्रोजेक्ट भदौ १९ गते (सेप्टेम्बर ४) मा सार्वजनिक हुने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...