काठमाडौं– नयाँ वर्षको पहिलो दिन अर्थात आज १ वैशाख २०८३ को अवसर पारेर आधा दर्जन बढी मेकरले आफ्ना नयाँ–नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । अघिल्लो वर्षको सर्वाधिक सफल फिल्म ‘परान’ का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ ले पनि यो वर्ष नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ निर्माण गर्ने घोषणा गरेका छन् । यो फिल्म कुमार कट्टेलको कथामा बन्ने छ जसमा सविन अधिकारी तथा वसन्त न्यौपानेको लेखन रहने छ । सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै मेकरले नयाँ वर्षको सुरुवातसँगै नयाँ कामको जानकारी दिएका हुन् । निर्देशक आचार्यले यसअघि निर्माण गरेको ‘परान’ जस्तै, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...