मुस्कान ढकालको ‘रत्यौली’मा नाच्दै विजय र पूजा

April 14, 2026 at 07:31 AM

द सिनेमा टाइम्स, काठमाडौं । मुस्कान ढकालको निर्देशनमा निर्माण हुने सिनेमा ‘रत्यौली’मा अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्मा पहिलो पटक एकसाथ देखिने भएका छन् । मंगलबार नयाँ वर्षको अवसरमा निर्माण पक्षले दुवैलाई प्रस्तुत गर्दै ‘रत्यौली’को पोस्टर सार्वजनिक गर्दै उनीहरूको जोडी बाँधिन लागेको जानकारी दिएको हो । सार्वजनिक पोस्टरमा विजय र पूजा रत्यौली नाचिरहेका देखिन्छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...