‘ग्लोरी’ बाट भारतीय सीरीजमा निकिताको डेब्यू

April 14, 2026 at 07:56 AM
1 min read

काठमाडौं- मिस नेपाल २०१७‌ निकिता चाण्डक अभिनयको संसारमा फिल्म ‘साङ्लो’ मार्फत पाइला बढाइन् । यद्यपि, यति बेला निकिता मुम्बईमा आफ्नो अभिनय करियरलाई लिएर संघर्षरत छिन् । उनले त्यहाँ केहि म्युजिक भिडियो तथा विज्ञापनमा अभिनय गरेता पनि उनको इच्छा भने बलिउडमा डेब्यू गर्ने नै हो । यहि क्रममा उनले संजय लिला भन्सालीको फिल्ममा काम गर्ने कुराले निकै चर्चा पाएको थियो, तर अहिलेसम्म पनि फिल्म प्रारम्भ भइसकेको छैन । यसैबीच अब निकितालाई नेटफिल्क्सको एउटा नेयाँ वेब सीरीजमा देखिने भएको छ । निकितालाई ‘ग्लोरी’ नामकको सीरीजमा देखिने भएको हो । यो सीरीज ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...