नयाँ वर्षको दिनमा रिलिज भयो तुलसी घिमिरे निर्देशित ‘पहाड’

April 14, 2026 at 08:25 AM

द सिनेमा टाइम्स, काठमाडौं । वैशाख १ गते नेपाली नयाँ वर्षको दिनमा सिनेमा ‘पहाड’ नेपालभर प्रदर्शन आएको छ । बेरोजगारी, मानव विहिन रितिएको पहाड र पानीको समस्यामा आधारित सिनेमालाई वरिष्ठ निर्देशक तुलसी घिमिरेले निर्देशन गरेका हुन् । यो सिनेमाले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले जानकारी दिए । ‘पहाड सन्दर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...