दयाहाङको जन्मदिनमा ‘पेन्सन पट्टा’को पहिलो झलकसँगै प्रदर्शन मिति घोषणा

April 14, 2026 at 09:06 AM

काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले मंगलबार नयाँ वर्षको अवसर तथा मुख्य अभिनेता दयाहाङ राईको जन्मदिन पनि अवसर पारेर पहिलो झलक सार्वजनिक गर्दै आगामी भदौ २६ गतेलाई प्रदर्शन मिति तय गरेको हो । यो सिनेमाको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि लोभी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...