जिग्री–दीपकबीच मिलाप, ‘चिरञ्जीवी भवः’मा सहकार्य

April 14, 2026 at 11:03 AM

काठमाडौँ । कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपककुमार आचार्य बीचको पुरानो विवाद अन्त्य हुँदै पुनः सहकार्यको तयारी भएको छ। नयाँ वर्षको अवसरमा घोषणा गरिएको फिल्म चिरञ्जीवी भवः मा उनीहरू सँगै काम गर्ने भएका हुन्। यसअघि कथाको क्रेडिट नदिएको विषयमा असन्तुष्ट रहेका दीपक र कुमारबीच सम्बन्ध चिसिएको थियो। सिरियल भद्रगोल बाट सहकार्य सुरु गरेका उनीहरू पछिल्लो समय …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...