केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’ घोषणा, भदौ १९ मा रिलिज हुने

April 14, 2026 at 11:24 AM

काठमाडौं । अभिनेत्री केकी अधिकारी ले नयाँ फिल्म स्टेशन निर्माणको घोषणा गरेकी छन्। नयाँ वर्ष २०८३ को अवसर पारेर उनले फिल्मको थिम पोस्टरसहित औपचारिक घोषणा गरेकी हुन्। केकी अधिकारीले सामाजिक सञ्जालमार्फत नयाँ फिल्मलाई “सपना र कथाको नयाँ यात्रा” भन्दै प्रस्तुत गरेकी छन्। उनले बदलिँदो समयसँगै फरक कथा लिएर आउने बताएकी छन्। गत वर्ष सफल फिल्म बोक्सीको घर …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...