निर्देशक राजबहादुर सानेले गरे चलचित्र ‘गंगारानी’ घोषणा, धनी र गरिबबीचको प्रेमकथा पर्दामा आउँदै

April 14, 2026 at 01:44 PM

काठमाडौं – लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ र आफ्नो जन्मदिनको दोहोरो खुसीयाली पारेर नयाँ चलचित्र ‘गंगारानी’ निर्माणको औपचारिक घोषणा गरेका छन्। ‘आहा फिल्म्स’को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमार्फत सानेले दर्शकमाझ एउटा नयाँ प्रेमकथा पस्कने तयारी गरेका हुन्। चलचित्रको सम्पूर्ण लेखन तथा निर्देशनको जिम्मेवारी साने स्वयंले सम्हाल्नेछन्। चलचित्रको निर्माण घोषणासँगै निर्माण पक्षले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...