सुदर्शन थापाको ‘क्याम्प’ बाहिर पूजा शर्माको पहिलो निर्माण: विजय बरालसँग ‘रत्यौली’मा बाँधियो जोडी

April 14, 2026 at 01:38 PM

काठमाडौं – नेपाली रजतपटमा पहिलो पटक अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्माको अनस्क्रिन जोडी बाँधिने भएको छ। नयाँ वर्षको सुखद अवसर पारेर मंगलबार निर्माण पक्षले चलचित्र ‘रत्यौली’को आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गर्दै यस नयाँ जोडीलाई दर्शकमाझ चिनाएको हो। निर्देशक मुस्कान ढकालको निर्देशनमा तयार हुन लागेको यस चलचित्रमार्फत यी दुई चर्चित कलाकारले पहिलो पटक एकसाथ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...