दयाहाङको ४६औँ जन्मदिनमा ‘पेन्सन पट्टा’को फस्टलुक सार्वजनिक, तीजलाई लक्षित गर्दै भदौ २६ मा प्रदर्शन हुने

April 14, 2026 at 01:30 PM

काठमाडौं – नेपाली चलचित्र उद्योगका भर्सटायल अभिनेता दयाहाङ राईको ४६औँ जन्मदिनको अवसर पारेर उनको मुख्य भूमिका रहेको नयाँ चलचित्र ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको छेको पारेर आगामी भदौ २६ गतेदेखि चलचित्रलाई दर्शकमाझ ल्याउने औपचारिक जानकारी दिएको हो। भदौ २९ गते […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...