आठ वर्ष लामो मौनता तोड्दै सलिनमान बनियाँ: ‘यात्रा’पछि कमब्याकको संकेत

April 14, 2026 at 02:09 PM

काठमाडौं – नेपाली रजतपटमा चलचित्र ‘ए मेरो हजुर २’ मार्फत सानदार डेब्यु गरेर रातारात दर्शकको ढुकढुकी बनेका अभिनेता सलिनमान बनिया लामो अन्तरालपछि अभिनयमा फर्किने तयारीमा जुटेका छन्। आफ्नो पहिलो चलचित्रबाटै अपार लोकप्रियता कमाएका उनले दोस्रो प्रोजेक्टका रूपमा ‘यात्राः अ म्युजिकल भ्लग’ मा काम गरेका थिए। तर, युवापुस्तामाझ निकै क्रेज हुँदाहुँदै उनी अचानक चलचित्र क्षेत्र र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...