नयाँ वर्षमा ‘पहाड’ को सुखद सुरुवात: मौलिक कथाले जित्यो दर्शकको मन, हल–हलमा पुग्दै कलाकार

April 14, 2026 at 02:22 PM

काठमाडौं – नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर मंगलबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘पहाड’ ले दर्शकहरूको राम्रो साथ पाएको छ। बसाइँसराइ, बेरोजगारी र जलवायु सङ्कटजस्ता गम्भीर तथा समसामयिक विषयवस्तुमा निर्माण भएको यस चलचित्रले हलहरूमा सकारात्मक प्रतिक्रिया पाउँदा निर्माण पक्ष निकै उत्साहित देखिएको छ। चलचित्रप्रति दर्शकको उत्साहजनक प्रतिक्रिया प्रत्यक्ष रूपमा बुझ्न यतिबेला निर्माण टोली काठमाडौँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...