‘रत्यौली’को लुक्समा जुँगा लगाएकी पूजा र हँसिला विजय

April 14, 2026 at 02:56 PM

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एउटा फरक र रोचक सहकार्यको घोषणा भएको छ । अभिनेत्री पूजा शर्माले आफ्नो नयाँ चलचित्र ‘रत्यौली’को औपचारिक घोषणा गर्दै निर्माणको तयारी सुरु गरेकी छिन् । यो चलचित्र नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्र ‘नाइँ नभन्नू ल ३’ बाट निर्देशनमा सुखद डेब्यू […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...