भदौ १२ गते आउँदैछ ‘जदौ’

April 14, 2026 at 02:52 PM

काठमाडौं । चलचित्र ‘जदौ’को नयाँ डिजाइनका पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको चलचित्र भदौ १२ गते प्रदर्शन हुनेछ । सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मकोसार्वजनिक पोस्टरमा प्रमुख कलाकारहरु मुकुन भुसाल, रिचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा फरक–फरक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...