‘कमेडी दरबार’ सिजन ३ सुटिङ सुरु, स्टार कलाकारको विशेष सहभागिता

April 14, 2026 at 03:02 PM

काठमाडौँ।  टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ को तेस्रो सिजनको छायांकन सुरु भएको छ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले शोको सुटिङ सुरु गरेको हो । कार्यक्रम आगामी ४ वैशाखदेखि प्रसारण हुने जनाइएको छ । सोमबार पुतलीसडकस्थित स्टुडियोमा दुई भागको छायांकन सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ । पहिलो भागमा ‘मितज्यू’ फिल्मको टिमको सहभागिता …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...