नयाँ फिल्ममा पुरुषको भूमिकामा देखिँदै पूजा शर्मा

April 15, 2026 at 05:32 AM
1 min read

काठमाडौँ- अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्मा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन्। निर्देशक मुस्कान ढकालको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रत्यौली’ मा उनीहरूको जोडी बाँधिन लागेको हो। नयाँ वर्षको अवसर पारेर मंगलबार निर्माण टिमले फिल्मको आधिकारिक पोस्टर समेत सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा विजय र पूजा परम्परागत रत्यौली नृत्यमा रमाइरहेको देखिन्छ। विशेष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...