फिल्म ‘जदौ’को प्रदर्शन मिति तय

April 15, 2026 at 05:22 AM
1 min read

काठमाडौँ- नयाँ वर्ष २०८३ को पहिलो दिनको अवसर पारेर नयाँ नेपाली फिल्म ‘जदौ’ को प्रदर्शन मिति तय गरिएको छ। अञ्जन शर्मा तथा काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको यो फिल्मले भदौ १२ गते प्रदर्शन मिति घोषणा गरेको हो। सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा मुकुन भुसाल, रिचा शर्मा,नीति शाह, प्रभात पाल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...