‘मालती मंगले’ हेर्न दर्शकको व्यग्र उत्साह, मेक्समको कमेडी र रामकृष्णको गायनले ततायो भक्तपुर

April 15, 2026 at 06:55 AM

भक्तपुर– प्रदर्शनको सँघारमा रहेको नयाँ नेपाली फिल्म ‘मालती मंगले’ ले आफ्नो औपचारिक प्रचार–प्रसार अभियान प्रारम्भ गरेको छ । प्रचार–प्रसारको थालनी स्वरूप नयाँ वर्षको अवसर पारेर भक्तपुरमा आयोजित एक भव्य महोत्सवमा यो फिल्मको युनिट पुगेको थियो, जहाँ हजारौँ दर्शकले फिल्मप्रति व्यग्र उत्सुकता र समर्थन जनाएका छन् । उक्त महोत्सवमा गायक तथा फिल्मका निर्माता रामकृष्ण ढकाल, चर्चित कमेडियन एवं यसै फिल्मका कलाकार मेक्सम गौडेल, गायिका ऋतिका श्रेष्ठ तथा कार्यकारी निर्माता सागर ज्ञवाली सहभागी थिए । कार्यक्रममा गायक ढकाल र गायिका श्रेष्ठले फिल्मको लोकप्रिय हिट गीत ‘ढुंगामाथि लेउ’ को बेजोड सांगीतिक प्रस्तुति दिएर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...