के सलोनको फिल्मबाट फर्कदैछन् सलिन ?

April 15, 2026 at 07:17 AM

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा डेब्यु गर्दा अभिनेता सलिनमान बनियाले जुन स्तरको चर्चा र क्रेज कमाए, त्यो विरलै अभिनेताको भागमा पर्छ । आफ्नो पहिलो सिनेमाबाटै युवापुस्ताको ढुकढुकी बनेका सलिनमान दोस्रो चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ सम्म आइपुग्दा नेपाली चलचित्र क्षेत्रको आगामी ‘सुपरस्टार’का रूपमा हेरिएका थिए । तर, सोचे विपरित सलिन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...