‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक, मिरुना र विपिनको लोभलाग्दो रोमान्स

February 15, 2024 at 11:48 AM
1 min read

The post ‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक, मिरुना र विपिनको लोभलाग्दो रोमान्स appeared first on Celebrity Nepal.

अभिनेता विपिन कार्की तथा अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको ‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक भएको छ । भ्यालेन्टाइन दिवसको अवसर पारेर  सिनेमाको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । सिनेमालाई नविन चौहानले निर्देशन गर्दैछन् गत असारमा यस गीतको टिजरसहित सिनेमा निर्माणको घोषणा गरिएको थियो । यो गीतमा सुजन चापागाईंको स्वर तथा संगीत रहेको छ […]

The post ‘ऊनको स्वीटर’को पहिलो गीत ‘फूल’ सार्वजनिक, मिरुना र विपिनको लोभलाग्दो रोमान्स appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...