‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा

April 15, 2026 at 07:35 AM

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा गरिएको छ । नेपाली नयाँ वर्षको दिन टाइटल पोस्टर सार्वजनिक गर्दै सिनेमा आगामी भदौ २६ गते नारीहरुको महान पर्व हरितालिका तीजमा देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो । वैशाख १ गते नयाँ वर्ष मात्रै अभिनेता दयाहाङ राईको जन्मदिन पनि रहेको हुँदा राम्रो दिनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...