काठमाडौं- नेपाली फिल्म उद्योगका लोकप्रिय अभिनेता अनमोल केसीले आफ्ना आगामी प्रोजेक्टहरूको घोषणा गर्दै सृष्टिप्रति कृतज्ञता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई अर्थपूर्ण कथाहरूसँग जोड्ने अवसर पाएकोमा धन्यवाद दिएका हुन् । अभिनेता केसीका अनुसार अबका लागि उनका केही ठूला फिल्म परियोजनाहरू तय भइसकेका छन् । उनले बाटुलो जून, ए मेरो हजुर-५, बिफोर वि मेट तथा जेरी: द लास्ट क्लाइम्ब जस्ता पाँच फिल्ममा काम गर्ने निश्चित भएको जानकारी दिएका छन् । यी मध्ये बाटुलो जून फिल्मको छायांकन सम्पन्न भइसकेको छ । यी उत्कृष्ट निर्माण टोली तथा प्रतिष्ठित ब्यानरसँग सहकार्य ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...