पहिलो झलकमा प्रियङ्काको ‘मास्टरनी’, भदौ १२ मा रिलिज

April 15, 2026 at 09:21 AM
1 min read

काठमाडौं- फिल्म मास्टरनीको पहिलो झलक सार्वजनिक भएको छ । आयंका फिल्म्सको पहिलो फिचर फिल्मको औपचारिक घोषणा समेत गरिएको हो । भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्मको सम्पूर्ण सुटिङ सम्पन्न भैसकेको छ। १७ दिनमा काठमाडौं र पोखरामा फिल्मको सुटिङ गरिएको हो । फिल्ममा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रूपमा रहेका छन् । फिल्मको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् । क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा निर्माण भएको फिल्ममा प्रियङ्का कार्की, सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुप विक्रम ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...