काठमाडौं– नयाँ नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले फिल्म भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै फिल्मको कथा पारिवारिक कथामा केन्द्रित रहेको संकेत गर्छ । पोस्टरको केन्द्रमा अभिनेत्री आँचल शर्मा छिन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन् । घरभित्र सजिएको अवस्थामा रहेका उनीहरुको लवाइले कसैलाई स्वागत गर्न पर्खिए झैँ देखिन्छ । यो पोस्टरले त्यो क्षण समात्छ, जब पाहुनाहरू आउनुअघि सबैजना तयार भएर बसिरहेका हुन्छन् । तर पाहुनाहरूले घरभित्र पस्दा, उनीहरूले मात्र घर होइन, घरभित्रका कुराकानी र मौनता पनि देख्छन् । पोस्टरको अग्र भागमा वरिष्ठ कलाकार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...