९ दिनपछि सिनेमा हलमा ‘परालको आगो’, निर्माण पक्ष उत्साहित

April 15, 2026 at 09:47 AM

काठमाडौं– यही वैशाख ११ गते शुक्रवार अर्थात ९ दिनपछि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘परालको आगो’ यति बेला चर्चामा छ । यस फिल्मका गीत–संगीत तथा ट्रेलरका कारण यो फिल्म चर्चामा आएको हो । साथै यस फिल्ममा अभिनेत्री सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत जस्ता कलाकारले निकै मेहनतका साथ अभिनय गरेको देखिन्छ । निर्माण पक्षका अनुसार अघिल्ला फिल्मको तुलनामा सुहानाको बिल्कुलै फरक अभिनय छ । त्यसैले पनि होला फिल्मलाई लिएर निर्माण पक्ष आफ्नो कामप्रति दंग छ । निर्माता सुशील पोखरेलले आफूले निर्माण गरेको यो फिल्मले दर्शकमाझ एक किसिमको छाप छोड्न सक्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...