प्रियंका अभिनित ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक

April 15, 2026 at 10:30 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक भएको छ । मंगलबार नेपाली नयाँ वर्ष अवसरमा आयोजित पत्रकार सम्मेलनमा दर्शकमाझ सिनेमाको फर्स्टलुक ल्याइएको हो । लामो समयदेखि कथानक सिनेमा निर्माणमा संलग्न हुने बताउँदै आएकी प्रियंकाले गुपचुप ढंगले यो सिनेमाको छायांकन सकेकी हुन् । यसअघि आयंका फिल्मस्‌ले वेब […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...