‘परालको आगो’को प्रचार सामाग्रीलाई दर्शकको साथ, निर्माण टिम उत्साहित

April 15, 2026 at 10:52 AM

बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को यतिबेला चर्चामा छ। यस फिल्मको गीत,तथा ट्रेलर मेकिङको हिसावले यो फिल्म चर्चामा आएको हो। साथै यस फिल्ममा अभिनेत्री सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुतको कडै अभिनय देखिन्छ। अघिल्ला फिल्मको तुलनामा सुहानाको बिल्कुलै फरक अभिनय छ। त्यसैले पनि होला फिल्मलाई लिएर निर्माण पक्ष आफ्नो कामप्रति दंग छ। फिल्मका निर्माता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...