‘मास्टरनी’ फिल्मको पहिलो झलक सार्वजनिक, भदौ १२ मा प्रदर्शन हुने

April 15, 2026 at 04:08 PM

काठमाडौं। फिल्म ‘मास्टरनी’को पहिलो झलक सार्वजनिक गरिएको छ। साथै, आयंका फिल्म्सको पहिलो फिचर फिल्मको औपचारिक घोषणा समेत गरिएको हो। भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्मको सम्पूर्ण छायांकन सम्पन्न भइसकेको छ। १७ दिनमा काठमाडौं र पोखरामा फिल्मको छायांकन गरिएको हो। फिल्ममा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताका रूपमा रहेका छन् …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...