‘मालती मंगले’ फिल्मको प्रचार अभियान सुरु, भक्तपुर महोत्सवमा दर्शकको उत्साहजनक साथ

April 15, 2026 at 04:04 PM

काठमाडौं । रिलिजको नजिक पुगेको फिल्म ‘मालती मंगले’ले आफ्नो औपचारिक प्रचारप्रसार अभियान सुरु गरेको छ। प्रचारप्रसारको थालनी स्वरूप नयाँ वर्षको अवसर पारेर भक्तपुरमा आयोजित एक भव्य महोत्सवमा फिल्म युनिट पुगेको थियो, जहाँ हजारौँ दर्शकले फिल्मप्रति व्यग्र उत्सुकता र समर्थन जनाएका छन्। उक्त महोत्सवमा गायक तथा फिल्मका निर्माता रामकृष्ण ढकाल, चर्चित कमेडियन एवं यसै फिल्मका कलाकार मेक्सम …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...