काठमाडौं । चलचित्र ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक गरिएको छ । सार्वजनिक झलकले चलचित्रको कथावस्तुबारे केही संकेत गर्दै दर्शकमाझ उत्सुकता बढाएको छ । चलचित्रमा अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा देखिनुभएको छ । चलचित्रको छायांकन कार्य सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ । भदौ १२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘मास्टर्नी’लाई सुभेन्दू घोषले निर्देशन गर्नुभएको हो ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...