काठमाडौं- फिल्म ‘परालको आगो’ लाई लिएर अभिनेता सौगात मल्ल निकै उत्साहित छन्। उनले पहिलो पटक फरक कथा र नयाँ अनुहारसँग अभिनय गरेका छन्। त्यसैले उनी आफु निकै उत्साहित भएको बताउँछन्। ‘प्रकाश सपुतसँग सायदै हाम्रो भेट भएको थिएन। प्रकाशले हामी कहाँ भेटेको हो भन्नुहुन्थ्यो,’ सौगात मल्लले भने, ‘उहाँका गीतहरु मलाई पहिलादेखि नै एकदमै मन पर्थ्यो। बाहिर जाँदाखेरि उहाँको गीतहरु सुन्थेँ। त्यहाँबाट नै उहाँका नाम मलाई याद भएको थियो। पछिसँगै फिल्ममासँगै खेल्न पाइयो, सजिलो।’ प्रकाश सपुतले यसअघि निकै फिल्ममा अभिनय गरिसकेका छन्। तर उनको अभिनयबाट पनि सौगात प्रभावित भएका रहेछन्। ‘त्यस्तो केहि गाह्रो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...