‘महाराजधिराज’ का लागि दुई विशेष कलाकारको खोजी

April 16, 2026 at 09:17 AM
1 min read

काठमाडौं- यो वर्षको दशैँमा प्रदर्शन गर्ने उद्देश्यका साथ निर्माणको तयारीमा रहेको फिल्म ‘महाराजधिराज’ मा एक पछि अर्को कलाकार भित्रिदैँछन् । फिल्मको मुख्य भूमिकामा अभिनेता पुष्प खड्का देखिँदैछन् भने आज मात्र अभिनेत्री केकी अधिकारी पनि अनुवन्धित भएकी छिन् । त्यस्तै फिल्ममा नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेल आदि अनुबन्धित भइसकेका छन् । यसैबीच कलाकारको लाइनअप पूरा भएको हो र ? अब फिल्म फ्लोरमा कहिलेदेखि जान्छ ? भन्ने कलाकर्मीको जिज्ञासामा फिल्मका निर्माता विराज विष्ट भन्छन् – ‘फिल्ममा अझै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...