ट्रेलरमा ‘परालको आगो’: सुहाना–सपूतको माया–प्रेमदेखि घर–झगडासम्मले लोभ्यायो दर्शक (भिडियो)

April 16, 2026 at 09:39 AM

काठमाडौं– आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘परालको आगो’ को ट्रेलर रिलिज भएको छ । बिहीवार लबिम मलस्थित क्यूएफएक्स सिनेमा हलमा आयोजित एक समारोहमा आयोजित समारोहमा फिल्मका मुख्य कलाकारहरु उपस्थित भए । फिल्मको सवा तीन मिनेट लामो ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य पात्र सुहाना थापा तथा प्रकाश सपूतबीचको घर–झगडा देखिन्छ । उनीहरुका छिमेकी सौगात मल्ल तथा सिर्जना अधिकारीको जोडी निकै सुहाएको देखिन्छ । श्रीमतीलाई कुटेपछि खोज्न हिँडेको कथाले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ । मार्मिक ट्रेलरले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...