रेखा थापाको फिल्ममा लिल झोलाको इन्ट्री, संगीतदेखि अभिनयसम्म सहकार्य

April 16, 2026 at 01:13 PM

काठमाडौँ। जेन–जी पुस्ताका चर्चित र्‍यापर लिल झोला अभिनेत्री रेखा थापासँग नयाँ फिल्मका लागि सहकार्य गर्ने भएका छन् । रेखाले बिहीबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी हुन् । आगामी जेठ २० गतेदेखि छायांकनमा जाने अनटाइटल फिल्मलाई ‘कमेडी दरबार’ फेम्ड निर्देशक श्रद्धा प्रसाइँले निर्देशन गर्नेछिन् । फिल्ममा लिल झोलाले केही गीत कम्पोज गर्नेछन् । साथै अभिनय र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...