‘परालको आगो’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक: प्रकाश र सुहानाको दाम्पत्य कलहले तान्यो दर्शकको ध्यान

April 16, 2026 at 02:36 PM
1 min read

काठमाडौं – आगामी वैशाख ११ गतेलाई प्रदर्शन मिति तय गरेको नेपाली चलचित्र ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच निर्माण पक्षले चलचित्रको औपचारिक झलक दर्शकमाझ ल्याएको हो। सार्वजनिक ट्रेलरले ग्रामीण परिवेश, पारिवारिक उतारचढाव र सामाजिक कथावस्तुलाई पर्दामा उतारेको छ। मुख्य पात्रका रूपमा देखिएका प्रकाश सपुत र सुहाना थापाबीचको श्रीमान्-श्रीमतीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...