‘परालको आगो’को ट्रेलरमा के छ ?

April 16, 2026 at 04:26 PM

काठमाडौं । वैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ । चलचित्रका मुख्य पात्र सुहाना थापा र प्रकाश सपूतबीचको घरझगडा ट्रेलरमा देखिन्छ । छिमेकी सौगात मल्ल र सिर्जनालाई एकदमै मिलेको जोडी देखिन्छ । श्रीमतीलाई कुटेपछि खोज्न हिँडेको कथाले दर्शकलाई निकै भावुक बनाउँछ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...