आजदेखि ‘कमेडी दरबार’ तेस्रो सिजन

April 16, 2026 at 10:36 PM

काठमाडौं । टेलिभिजनको हास्य सो ‘कमेडी दरबार’ को तेस्रो सिजन आज (शुक्रबार)देखि आउँदै छ । यो सो हरेक शुक्रबार राति प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युबमार्फत प्रसारण हुनेछ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले छायांकन सुरु गरेको छ । सोमबार पुतलीसडकस्थित स्टुडियोमा दुई भागको सुटिङ सम्पन्न गरिएको जनाइएको छ । जसमा दुई चलचित्रका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...