नेपाल ग्रामीण चलचित्र महोत्सवमा ५० चलचित्रबाट १७ छनोट

April 17, 2026 at 01:10 AM

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवको पत्रकार सम्मेलन सम्पन्न भएको छ । महोत्सव वैशाख १५ देखि १७ गतेसम्म चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको छ। पत्रकार सम्मेलनमा महोत्सव अध्यक्ष रघुनाथ सापकोटा, गाउँपालिका अध्यक्ष राजकुमार महतोलगायत सर्लाहीका पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने मूल नारासहित यसअघि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...